सरकारी श्रेष्ता तथा व्यापारिक खाता, फारामहरु लागु गर्दा सरकारको ध्यान जावस

आज विश्व नै आधुनिकतातर्फ अवश्य गई रहेको छ इसेवाहरु छन् तर पनि नेपाल अधिराज्यले त्यस्तो सुविधा प्राप्त गर्न सकेको छैन । सरकारी कार्यालयहरुका नाम बदल्ने, प्रयोग गर्ने फारामका ढाचाँहरु बदल्ने तथा व्यापारीहरुले प्रयोग गर्ने व्यापारिक खरिद विक्री खाताहरु, विद्यार्थीले पढ्ने कोर्षकका कितावहरु जति बेला बदल्ने लहड लाग्छ त्यतिबेला बदल्नु उचित हुदैन । नयाँ श्रेष्ता प्रणाली … Continue reading सरकारी श्रेष्ता तथा व्यापारिक खाता, फारामहरु लागु गर्दा सरकारको ध्यान जावस